नेपालले युएई विरुद्ध टस जितेर फिल्डींग गर्दै, सागर पुनको एकदिवशीय डेब्यु

|
नेपालले युएई विरुद्ध टस जितेर फिल्डींग गर्दै, सागर पुनको एकदिवशीय डेब्यु


नेपालले एसीसी एशिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेल आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। किनरारा ओभल मैदानमा टस जितेर नेपाली टोलीले युएईलाई ब्याटिंगको निम्तो दिएको छ। युएई विरुद्ध आजको खेल अन्तर्राष्ट्रिय एकदिवशीय हुनेछ भने यस खेल सागर पुनको डेब्यु हुनेछ। 

 

आजका ११ खेलाडी : 

सुबाश खकुरेल, 

ज्ञानेन्द्र मल्ल

पारस खड्का

सागर पुन, 

आरिफ शेख,

दिपेन्द्र सिंह ऐरी,

रोहित कुमार पौडेल, 

सोमपाल कामी, 

बसन्त रेग्मी,

करन केसी,

सन्दिप लामिछाने