त्रिकोणात्मक सिरिजका म्यान अफ द म्याचलाई क्रिकेट फ्यान क्लबले पुरस्कार दिने

|
त्रिकोणात्मक सिरिजका म्यान अफ द म्याचलाई क्रिकेट फ्यान क्लबले पुरस्कार दिने


काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलामा नेपाल क्रिकेट संघले म्यान अफ द म्याचको लागि कुनै नगद पुरस्कारको व्यवस्था नगरेको अवस्थामा क्रिकेट समर्थकहरुको संस्था नेपाल क्रिकेट फ्यान क्लबले म्यान अफ द म्याच तथा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडी कुशल भुर्तेल तथा आसिफ शेखलाई पुरस्कार दिने घोषणा गरेको छ ।